काठमाडौं, ६ कात्तिक । काठमाडौं उपत्यकामा बिहीबार १ हजार ५५२ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार २८३, भक्तपुरमा ११२ र ललितपुरमा १५७ जनामा कोरोनाको सङ्क्रमण देखिएको हो । त्यस्तै बिहीबार देशैभर १५ हजार ...