काठमाडौं, ३ असोज । काठमाडौं उपत्यकामा एकै दिन ७ सय बढी कोरोना संक्रमित भेटिएका छन् । गत २४ घण्टामा भेटिएका १ हजार २ सय ४ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ७ सय ११ संक्रमित भेटिएका हुन् । काठमाडौं, भक्तपुर र ललितपुरमा गरी ७ सय ११ जनामा ...