काठमाडौँ, ८ चैत । फ्रान्सको राष्ट्रिय फुटबल टोलीको कप्तानमा स्टार खेलाडी किलियन एम्बाप्पे नियुक्त भएका छन् । पूवकप्तान ह्युगो लोरिसले सन्यास लिएपछि एम्बाप्पेले टोलीको नयाँ कप्तान नियुक्त भएका हुन् । ३६ वर्षीय ह्युगोले गएको वर्षको फिफा विश्वकप फाइनलमा टोलीको हारपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ...