काठमाडौं, २ असोज । काठमाडौं उपत्यका कोरोना संक्रमणको ‘हटस्पट’ बनेको छ। काठमाडौ जिल्लामा मात्र संक्रमित ११ हजार नाघेका छन्। भदौ ३० गतेसम्मकोे तथ्यांक अनुसार काठमाडौं महानगरमामात्र ६ हजार २९ संक्रमित रहेका छन् भने सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय ९७ छ। देशभर कोरोना संक्रमितको ...