काठमाडौं, ६ चैत । सरकारले कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन अहिलेसम्मकै सबैभन्दा कडा निर्णय गरेको छ । सरकारको निर्णय अनुसार अब कुनै पनि धार्मिक, सांस्कृतिक, पारिकवारिक जमघटमा २५ जना भन्दा बढी भेला हुन पाइनेछैन । स्कुल, कलेज चैत्र मसान्त सम्म बन्द गरिएको ...