काठमाडौं, १४ बैशाख । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५४ हजार नाघेको छ । नेपाली समयअनुसार शनिवार विहान सम्म ५४ हजार २ सय ५६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार २९३ जना नयाँ संक्रमित थपिएका ...