काठमाडौं, २९ चैत । कोरोना भाइरसको संक्रमण र मृत्यु दुवै हिसाबले सबैभन्दा बढी प्रभावित देशमा अमेरिका अगाडि आएको छ। पछिल्लो तथ्यांकअनुसार अमेरिकामा पाँच लाख ७ हजार ७ सय ८० संक्रमित छन् भने १९ हजार ८ सय १६ जनाको मृत्यु भएको छ । वितेको १२ घन्टामा ...