काठमाडौं, २७ वैशाख । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका थोरै ठाउँमा आज हल्का वर्षाको सम्भावना रहेको जल तथा मौमस पूर्वानुमान महाशाखाले जनाएको छ । साथै देशका अन्य प्रदेशका एक–दुई ठाउँमा पनि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने महाशाखाको अनुमान छ ...