काठमाडौँ, २१ माघ । पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डोले ‘साउदी प्रो लिग’ मा पहिलो गर्दा अल नासर हारबाट जोगिएको छ । गएराति अल फतेहसँग २–१ गोलले पछि परेको अवस्थामा रोनाल्डोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । प्रिन्स अब्लुल्लाह स्पोर्टस सिटी स्टेडियममा भएको खेलको १२औँ मिनेटमा ...