काठमाडौं, ७ असार । नेपाली कांग्रेसका गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सभापति रवि लामिछानेलाई शुभकामना दिएका छन्।आइतबारदेखि पहिलो महाधिवेशन गर्न लागेको रास्वपालाई कांग्रेस सभापति थापाले फेसबुकमार्फत शुभकामना दिएका हुन्।सभापति थापाले रास्वपा स्थापनाको छोटो अवधीमै रास्वपाले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित ...