काठमाडौं, ४ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेश सभामा विश्वासको मत लिनेहुनुभएको छ ।शुक्रबार बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा उहाँले विश्वासको मतको प्रस्ताव राख्न लाग्नुभएको हो । मुख्यमन्त्री भएको एक साताभित्रै उहाँले विश्वासको मत लिन लाग्नुभएको हो। मुख्यमन्त्री भएको ...