काठमाडौँ, २० पुस । गृहमन्त्री रामबहादुर थापा चीनको राजधानी बेइजिङ प्रस्थान गर्नुभएको छ । चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणामा छ दिने चीन भ्रमणका क्रममा उहाँ आज बिहान बेइजिङ प्रस्थान गर्नुभएको हो । भ्रमणका क्रममा चीनका जनसुरक्षामन्त्री तथा उच्च सरकारी अधिकारी तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँग ...