काठमाडौँ, १५ फागुन । नेकपा (एमाले)का नेता तथा प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बास्कोटाले राष्ट्रपतिमा नेपाली कांग्रेसले उठाएको उम्मेदवार ‘कठपुतली छाप’ हुने दाबी गरेका छन् । सामाजिक सञ्जालमार्फत् नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम उल्लेख गर्दै उनले एमालेको चन्द्र सूर्य हुने पनि दाबी गरेका छन् । “गगन ...