काठमाडौं, २० असोज । घरज्वाइँ बसेका रामबहादुर सदा बिहीबार दिउँसो १२ बजे बल्छी बोकेर माछा मार्न ससुराली घरबाट निस्के । बाटोमै काका ससुराका ५ वर्षीय छोरा (सालो) रूपेश सदा भेटिएपछि उनले सालोलाई माछा मार्न लगेर गए । लगातारको वर्षाले गाउँबाट ८ सय मिटर परको कृषि इँटा ...