चितवन, १ कात्तिक । चितवनमा कोरोनाबाट जनप्रतिनिधिसहित दुई जनाको मृत्यु भएको छ । मृतक दुवै जना खैरहनी नगरपालिकाको रहेको अस्पतालले जनाएको छ । जिल्लाको खैरहनी नगरपालिकाका वडा नं। १२ का वडा सदस्य बद्रीबहादुर पाण्डेको उपचारका क्रममा भरतपुर अस्पतालमा शनिबार बिहान मृत्यु भएको वडा अध्यक्ष टीकाराम ...