काठमाडौं, २५ फागुन । कोरोना भाइरस (कोविड–१९) को महामारीसँगै चीनले मास्कको उत्पादनमा तीव्रता ल्याएको छ। यो कोविड–१९ संक्रमितबाट श्वासप्रश्वासको माध्यमबाट तुरुन्तै सर्ने भएकाले सबैभन्दा सुरक्षित रहने उपाय भनेको मास्क लगाउनु हो। यस संक्रमण फैलिएदेखि नै चीनमा मास्कको अभाव भएको थियो। हाल चीनले दैनिक ११ करोड ...