काठमाडौं, २३ चैत । नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले चीनको केन्द्रीय सरकारले नेपाललाई कोभिड १९ नियन्त्रणका लागि आवश्यक पर्ने चिकित्सा सामाग्री सहयोग स्वरुप उपलब्ध गराउने बताउनु भएको छ । नेपाली पत्रकारहरूका प्रश्नहरू लिखित जवाफ दिदै उहाँले सो कुरा बताउनु भएको हो । जवाफमा उहाँले ...