काठमाडौं, २७ वैशाख । उपसभामुख रुवि कुमारी ठाकुरले प्रधानन्यायाधीश सिफारिस कार्यक्षमता मूल्यांकनका आधारमा गरिएको बताएकी छन् ।सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले न्याय प्रणालीप्रति लामो समयदेखि जनतामा गुनासो रहेको उल्लेख गरेकी छन् । उनले मुद्दा टुंगिन अत्यधिक समय लाग्नु न्याय प्रणालीका लागि गम्भीर विषय ...