ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

च्याट जीपीटीको स्क्रिन सट राख्दै उपसभामुखले भनिन्– प्रधानन्यायाधीश सिफारिस कार्यक्षमता मूल्यांकनका आधारमा गरियो


एबीसी न्यूज
२७ बैशाख २०८३, आइतबार   ७ : ३२   बजे

काठमाडौं, २७ वैशाख । उपसभामुख रुवि कुमारी ठाकुरले प्रधानन्यायाधीश सिफारिस कार्यक्षमता मूल्यांकनका आधारमा गरिएको बताएकी छन् ।सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले न्याय प्रणालीप्रति लामो समयदेखि जनतामा गुनासो रहेको उल्लेख गरेकी छन् । उनले मुद्दा टुंगिन अत्यधिक समय लाग्नु न्याय प्रणालीका लागि गम्भीर विषय भएको बताएकी छन् ।उपसभामुख ठाकुरले नियुक्ति कार्यक्षमता र योग्यताका आधारमा नभई दल वा पार्टीको प्रभावमा हुँदा त्यसको परिणाम पनि नकारात्मक देखिने उल्लेख गरेकी छन् ।प्रधानन्यायाधीश नियुक्ति कार्यक्षमता मूल्यांकनका आधारमा गरिएको छ । यसमा कुनै किन्तु–परन्तुको आवश्यकता छैन, उनले लेखेकी छन् ।उनले राज्यका हरेक अंग देश, जनता र राज्यको हितका लागि काम गर्नुपर्ने उल्लेख गर्दै संविधान, कानुन र जनहित सर्वोपरि हुनुपर्ने बताएकी छन् ।निष्पक्ष, सक्षम र जिम्मेवार न्याय प्रणाली नै लोकतन्त्रको वास्तविक आधार हो, उनले भनेकी छन् ।

उपसभामुख ठाकुरले आफ्नो धारणा नेपाली र मैथिली भाषामा फेसबुकमा सार्वजनिक गरेकी हुन् । उनले उक्त पोस्टसँगै ‘च्याट जीपीटी’को स्क्रिन सटसमेत राखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुख्यमन्त्री थापामगरले मंगलबार विश्वासको मत लिने

बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेर हद तोक्न पद्मा अर्यालको माग

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu