काठमाडौँ, २४ फागुन । जर्मन क्लब बोरुसिया डर्टमुन्डमाथि चेल्सीले २–१ को जित निकालेको छ । सो जितसँगै इंग्लिस क्लब चेल्सी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको खेलमा चेल्सीको जितमा रहिम स्टर्लिङ र काई हाभर्टजले गोलमा चेल्सी ...