चितवन, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन उद्घाटनस्थल भरतपुरस्थित गेस्टहाउस चौर जलमग्न बनेको छ ।गएरातिको भारती वर्षासँगै टेन्टभित्र पानी जमेको हो । मञ्च राखिएको ठाउँमा पनि पानीको दह छ ।अहिले मोटरको सहयोगमा जमेको पानी निकालिँदैछ । मञ्च निर्माण अहिले पनि धमाधम छ ।दिउँसो २ ...