काठमाडौं, ३० जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले दार्चुलामा रहेको अपी हिमाल बेस क्याम्पको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेपछि जेनजी अभियान्ताले कटाक्ष गरेका छन्। शनिबार बिहान प्रधानमन्त्रीले अपी हिमाल बेस क्याम्पमा क्रिकेट खेलिरहेको भिडियो फेसबुकमा पोस्ट गरेका थिए। भिडियोमा उनको गीत ‘जय महाकाली’को संगीत रहेको छ। ...