काठमाडौं, ११ जेठ । अमेरिकाको टेक्सासमा मंगलबार एक किशोर हतियारधारीले अन्धाधुन्ध गोली चलाउँदा १८ बालबालिकासहित २१ जनाको मृत्यु भएको छ। टेक्सासस्थित एक विद्यालयभित्र उक्त गोली आक्रमण भएको हो। प्रहरीका अनुसार यो आक्रमण १८ वर्षीय सालभाडोर रामोस नामका किशोर एक्लैले गराएका हुन्। समाचारमा उल्लेख गरिएअनुसार आक्रमणकारी ...