काठमाडौं, २८ वैशाख । निजामती कर्मचारी ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा न्यायाधीशहरूबीच राय बाझिएको छ। कामु प्रधानन्यायाधी सपनाप्रधान मल्ल, कुमार रेग्मी र हरि प्रसाद फुँयाल एकमत हुँदा अर्कोतर्फ न्यायाधीशद्वय शारङ्गा सुवेदी र विनोद शर्माले अल्पकालीन अन्तरिम आदेश जारी गर्ने भन्ने ...