कलैया, २५ माघ । जनमत पार्टीका केन्द्रीय अध्यक्ष एवं सांसद डा.सिके राउतले अहिलेको आवश्यकता राष्ट्रिय सहमति भएको बताएका छन् । बाराको कलैयामा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष राउतले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको खोजी भइरहेको बताए । उनले मधेस प्रदेशमा आफ्नो पार्टीलाई सबैभन्दा ठुलो बनाउने ...