काठमाडौँ, १ जेठ । नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सबै मिलेर खेलकुदमा रहेको बेथिति अन्त्य गर्नुपर्ने बताएका छन् । नेपाल तेक्वान्दो संघले खेलकुदमन्त्री लिम्बूको सम्मानमा आयोजना गरेको स्वागत तथा शुभकामना कार्यक्रममा उनले अधिकारका लागि सबैले एकजुट भएर लड्नुपर्ने बताउँदै सत्यका लागि आफूले सधैँ साथ ...