काठमाडौं, ८ फागुन । सेक्युरिटी प्रेस खरिदमा अनियमितता भएको उजुरीबारे निर्णय गर्न बसेको संसदको सार्वजनिक लेखा समितिले तत्काल प्रेस खरिदको प्रक्रिया अगाडि नबढाउन सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकले यो विषय जटिल बन्दै गएको भन्दै निर्णयमा पुग्न नसके र गहन अध्ययन आवश्यक ...