काठमाडौं, ११ भदौ । नेकपा एमालेले महिलाहरुको ठूलो पर्व तिजको अवसरमा शनिबार शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । काठमाडौंको एभरेष्ट होटलमा आयोजित कार्यक्रममा एमााले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु सहभागी भए ।उनीहरुले महिला नेताहरुसँगै नाचगान गरेर रमाइलो गरेका थिए । अध्यक्ष केपी शर्मा ओलीले ...