काठमाडौं, १८ भदौ । नामका अगाडि ‘स्वतन्त्र’ झुन्डिए पनि नेपालका विद्यार्थी संगठनहरू स्वतन्त्र छैनन् । उनीहरु विद्यार्थीको हकहितका लागि भन्दा आफू र आफूसम्बद्ध राजनीतिक दल र नेताहरूको स्वार्थपूर्तिमा बढी सक्रिय देखिन्छन् । तिनमा विभिन्न दलका भ्रातृ संगठनका रूपमा विद्यार्थीहरूले प्रतिनिधित्व गर्दै आएका छन् । यस्तो लाग्छ, त्रिवि प्राज्ञिक ...