काठमाडौं, १३ असार । काठमाडौं उपत्यकामा आइतबार थप तीनजनामा हैजा संक्रमण पुष्टि भएसँगै संक्रमित हुनेको संख्या १२ पुगेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाका निर्देशक डा। चुमनलाल दासका अनुसार पाटन र स्टार अस्पतालमा उपचार गराइरहेका क्रमशः दुई र एकजनामा हैजा पुष्टि भएको ...