काठमाडौँ, ७ फागुन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निर्वाचनका बेला गरिएका बाचा पूरा गर्ने र उद्योग वाणिज्यको क्षेत्रमा बजेटको कमी हुन नदिने बताएका छन् । मन्त्री भएपछि आज गृहजिल्ला आएका उनले भने, “यहाँहरूले दिएको मतको उच्च कदर गर्दै बैतडी र समग्र सुदूरपश्चिमको विकासका ...