काठमाडौँ, १२ माघ । ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले सरकारले दिने अनुदानमा टाठाबाठाको मात्र पहुँच हुने गरेको गुनासो रहेको उल्लेख गर्दै त्यस्तो अनुदान सम्बन्धित जनताले मात्र पाउनुपर्ने बताएका छन् । विद्युतीय चुलो राष्ट्रिय अभियानको चौथो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले विद्युतीय चुलोमा कर ...