काठमाडौं,१८ फागुन । प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले उल्ट्याइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली देश दौडाहा निस्किनु भएको छ । विभिन्न विकासे पूर्वाधारको शिलान्यास, उद्घाटन तथा पार्टीका भेलामा प्रधानमन्त्री ओलीले व्यस्त हुनुभएको छ । आइतबार आफ्नो निर्वाचन क्षेत्र झापा–५ पुगेर विभिन्न पूर्वाधारको शिलान्यास तथा उद्घाटन गरेका ...