वालिङ, २ फागुन । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङले जनतामाझ बाचा नभई महसुस दिलाउने गरी काम गर्नुपर्ने बताएका छन् । स्याङ्जाको वालिङमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवं गौ संरक्षण महायज्ञ–२०७९ को उद्घाटन गर्दै उनले बाचाभन्दा पनि जनताले महसुस हुने काम ...