काठमाडौँ, २० फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनले आदिवासी जनजातिले आफ्नो पहिचानको मुद्दा छाड्न नहुने बताएका छन् । नेपाल मगर संघले आयोजना गरेको ‘भवन निर्माण तथा शालिक अनावरण’ कार्यक्रममा उनले आदिवासी जनजातिले आफ्नो पहिचानको मुद्दालाई छाड्न नहुने पनि बनाएका हुन् । उनले संविधानमा कतिपय विषय समावेश ...