काठमाडौं, ७ असोज । राष्ट्रपति समक्ष दोस्रो पटक सिफारिस भएको नागरिकता विधेयक प्रमाणीकरण नभएको विषय यतिबेला विवादित छ । सत्ता गठबन्धनको बुधबारको बालुवाटार बैठकले राष्ट्रपतिको कदमले संवैधानिक व्यवस्थामाथि प्रहार भएको भन्दै संयुक्त विज्ञप्ति जारी ग¥यो । नागरिकता विधेयक प्रमाणीकरण सम्बन्धमा राजनीतिक दल, कानुन व्यवसायी लगायत ...