काठमाडौ, २९ माघ । पछिल्लो केही दशकयता तुलनात्मक रुपमा देशको स्वास्थ्य सेवा प्रणाली सुधारोन्मुख रहेको विभिन्न तथ्यांकले देखाएको छ । ग्रामीण र सुदुर भेगमा स्वास्थ्य संस्था स्थापना तथा स्वास्थ्य सेवाको पहुचमा पनि संख्यात्मक रुपमा वृद्धि भइरहेको छ । तर, सर्वसुलभ रुपमा आम नागरिकले पाउनुपर्ने गुणस्तरीय ...