धादिङ, ८ मंसिर । धादिङमा बा २ ख ६२६८ नम्बरको जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ४० जना घाइते भएका छन् । नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बस धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारमा आइतबार बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा नुवाकोट ...