काठमाडौं, १७ वैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयका बैठक सकिएको छ ।आजको सचिवालय बैठक पार्टी र सरकारलाई थप बढी सुदृढ बनाउने सहमती साथ सम्पन्न भएको छ । अर्को बैठक २० गते बोलाइएको छ । यो बैठकले स्थायी कमिटी बैठक मागबारे निर्णय गर्ने प्रवक्ता ...