ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा सचिवालय बैठक सकियो, अर्को  बैठक २० गते बस्ने


एबीसी न्यूज
१७ बैशाख २०७७, बुधबार   ९ : ०८   बजे

काठमाडौं, १७ वैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयका बैठक सकिएको छ ।आजको सचिवालय बैठक पार्टी र सरकारलाई थप बढी सुदृढ बनाउने सहमती साथ सम्पन्न भएको छ । अर्को  बैठक २० गते बोलाइएको छ । यो बैठकले स्थायी कमिटी बैठक मागबारे निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो ।

पार्टीलाइ एकताबद्ध ढंगले अघि बढाउने सन्दर्भमा छलफल भएको आज बसेको वैठकमा छलफल भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । बैठकमा नेतृत्वले आन्तरिक गृहकार्य गरी आफ्ना विषयवस्तु प्रस्तुत गर्ने उहाँले बताउनुभयो । प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘‘पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकताको सुदृढिकरणको महत्व, सरकार र केही कमरेडहरुले माग गर्नुभएको स्थायी कमिटि बैठकका बारेमा र यससँग जोडिएका विविध पक्षका बारेमा बैठकमा छलफल भयो । छलफल जारी नै छ । यो बिचमा पार्टीको नेतृत्व टिमले अनौपचारिक गृहकार्यको प्रकृया अगाडी बढाउँदै २० गते पुन सचिवालय बैठक बस्ने निर्णय गरेको छ ।’’ प्रवक्ता श्रेष्ठले भन्नुभयो । २० गते बस्ने बैठकले अहिलेको आवश्यकतासँग मेल खाने गरी पार्टीलाई एकतावद्ध ढंगले अगाडी बढाउने विषय र स्थायी कमिटी बैठकका विषयमा निर्णय गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलवायु विपद्को विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा उठाउनुपर्छ : प्रधानमन्त्री शाह

३२औँ ज्ञान कार्निभल सुरु, बास्केटबलमा रातो बंगला र एलआरआईको विजयी सुरुआत

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu