काठमाडौं, १० असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनलाई आगमी प्रदेश र प्रनिनिधिसभा चुनावसम्म राख्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।शुक्रबार बसेको पार्टीको पोलिटब्युरो बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा नेपालले संविधानको पूर्ण कार्यान्वयन र लोकतन्त्रको रक्षाका लागि गठबन्धन आवश्यक भएको उल्लेख गरेका ...