काठमाडौं, ६ असार नेपालमा कोरोना भाइरसको संक्रमणबाट २२ जनाको मृत्यु भएको छ । मृतकमध्ये १७ पुरुष र ५ महिला छन् । कोरोना संक्रमणबाट मृत्यु हुने २२ जनामध्ये १६ जनाको मृत्यु भइसकेपछि मात्र कोरोना संक्रमण भएको पुष्टि गरिएको छ । उनीहरुको ६ जनाको मात्रै कोरोना संक्रमण ...