काठमाडौँ, १८ पुस । नेपाल एयरलाइन्सको जहाज अवतणको लागि कोटेश्वर हुँदै विमानस्थलमा आएर पनि अतवरण गर्न नसकेको हो । त्रिभुवन विमानस्थलमा अवतरणको लागि ४७०० फिटको उचाईमा झरेको जहाज बालकुमारी माथिको आकाशमा आईपुग्दा समेत धावनमार्ग प्रष्ट देख्न नसकेपछि पुनः उचाई बढाउँदै काठमाडौं उपत्यकालाई एक फन्को मार्दै ...