ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल एयरलाइन्सको जहाज धावनमार्ग प्रष्ट देख्न नसकेपछि नयाँदिल्लीतर्फ


एबीसी न्यूज
१८ पुस २०७६, शुक्रबार   ३ : ३९   बजे

काठमाडौँ,  १८ पुस । नेपाल एयरलाइन्सको जहाज अवतणको लागि कोटेश्वर हुँदै विमानस्थलमा आएर पनि अतवरण गर्न नसकेको हो । त्रिभुवन विमानस्थलमा अवतरणको लागि ४७०० फिटको उचाईमा झरेको जहाज बालकुमारी माथिको आकाशमा आईपुग्दा समेत धावनमार्ग प्रष्ट देख्न नसकेपछि पुनः उचाई बढाउँदै काठमाडौं उपत्यकालाई एक फन्को मार्दै नयाँदिल्लीतर्फ डाईभर्ट भएको हो ।

खराव मौषमका कारण जहाजहरु डाईभर्ट तथा होल्ड हुँदा ठूलो रकम आर्थिक क्षति हुने गर्दछ ।

उता, आजै नेपालगन्जबाट उडेको श्री एयरलाइन्सको जहाज काठमाडौंमा अवतरण गर्न नसकेपछि विराटनगर पुगेर अवरतण गरेको छ । काठमाडौंमा अवतरण गर्न बारामाथिको आकाशमा एक घण्टाभन्दा बढि समय होल्ड हुँदा समेत अवतरण गर्न नसकेपछि विराटनगर पुगेको छ । काठमाडौं आउनु पर्ने यात्रुहरु विराटनगर पुगेपछि यात्रुहरुको मृत्युको अनुभव भन्दै सामाजिक सञ्जाल भरेका छन् ।

त्यस्तै शुक्रबार नै काठमाडौं आउने यात्रुहरु तीन घण्टा बारामाथिको आकाशमा फन्को मार्न लगाएर कोलकत्ता डाईभर्ट गरिएको कतार एयरमा सवार यात्रुको प्रतिक्रिया आउन बाँकी नै छ । नेपाल भ्रमण वर्षको सुरुवातमा हवाई क्षेत्रमा भएको डरलाग्दो अवस्थापछि पर्यटक आगमन के होला ? प्रश्न उब्जिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group