काठमाडौँ, १६ माघ । नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (युटिएल)लाई ५ अर्ब ३० करोडभन्दा बढी बक्यौता रकम तिर्न ताकेता गरेको छ । प्राधिकरणले सार्वजनिक सूचना जारी गरेर ५ अर्ब ३० करोड ९४ लाख ९४ हजार १५३ रूपैयाँ बाँकी बक्यौता रकम माघ मसान्तसम्म बुझाइसक्न भनेको ...