काठमाडौं, ६ चैत । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा १९ वटा क्याम्पसमा विजयी हासिल गरेको छ । नेविसंघका नेता दिपेन्द्र पोखरेलका अनुसार आइतबार सम्पन्न भएको स्ववियु निर्वाचनमार्फत नेविसंघले १९ वटा क्याम्पसमा विजयी हासिल गरेको हो । आइतबार राति १० बजेसम्म ...