काठमाडौं, ६ कात्तिक । नेपालमा कोरोना भाइरस सङ्क्रमण भएपछि निको हुनेको सङ्ख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार २१५ जना डिस्चार्ज भएसँगै निको हुनेको कुल सङ्ख्या १ लाख २ हजार ८२० पुगेको हो । त्यस्ने कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या ...