काठमाडौँ, १० वैशाख । अर्शदीप सिंहले ४ विकेट लिएपछि पञ्जाब किंग्सले मुम्बई इन्डियन्सलाई हराएको छ । इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत वानखेडे स्टेडियममा गएराति भएको खेलमा पञ्जाब १३ रनले विजयी भएको हो । पञ्जाबले दिएको २१५ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउँदै २०१ ...