काठमाडौँ, १० फागुन । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी स्वीटजरल्यान्ड प्रस्थान गरेका छन् । स्वीटजरल्यान्डको मोन्ट्रक्समा आयोजना हुने बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व मन्त्रिस्तरीय शिखर सम्मेलनमा भाग लिन उनी गए राति त्यसतर्फ गएका हुन् । सम्मेलनमा विश्वका विभिन्न देशका स्वास्थ्यमन्त्रीको सहभागिता हुने बताइएको छ । मन्त्रीसँगै ...