काठमाडौं, १ असार । बेइजिङमा चीनका मन्त्री लिउ हाइसिङसँग नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले सोमाबर भेटवार्ता गरेका छन् । परराष्ट्रमन्त्री खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत चीनको कम्युनिष्ट पार्टी ९सीपीसी० केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ हाइसिङसँग बेइजिङमा भेटवार्ता भएको जानकारी दिएका छन्। उनले भेटमा नेपाल–चीन सम्बन्धलाई थप ...